सत्याकृत ब्यान्डको आउ फर्केर

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

सत्याकृत ब्यान्डले नेपाली संस्कृति र परम्परा झल्किने गीत ‘आउ फर्केर’ सार्वजनिक गरेको छ । शिवरात्रीको पूर्वसन्ध्यामा ‘सत्याकृत फाउन्डेशन’ अन्तर्गतको सत्याकृत ब्यान्डले सार्वजनिक गरेको उक्त गीतमा प्रजित लामाको स्वर छ भने शब्द श्री हजुरको रहेको छ । ‘आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्यक छ,’ ‘सत्याकृत फाउन्डेशन’ले भनेको छ ।

song: