‘लभ स्टेशन’ पोस्टरमा प्रदीप-जसिताको गहिरो प्रेम

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र 'लभ स्टेशन'को फस्ट लुक्स पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिताको गहिरो प्रेम दर्शाइएको छ । केही दिन अघि प्रेम दिवसको अवसरमा चलचित्रमा समावेश ‘घाम जुन चाहिँदैन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको थियो । सार्वजनिक गीतका प्रदीप र जसिता घाम र जुनको कुरा गर्दै प्रेममा डुबेका थिए ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु)र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  ।

आलोक शुक्लाको छायाँकन रहेको 'लभ स्टेशनमा' शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको  छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको चलचित्र आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।