लोकप्रिय ब्याण्ड नेपथ्य दुबई जाँदै

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

लोकप्रिय संगीत ब्याण्ड नेपथ्य संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबई जाने भएको छ । ब्याण्ड आउँदो १५ मार्चका दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्टमा भब्य प्रस्तुती दिने तयारीमा जुटेको छ ।  अरब जगतको यो ब्यस्त व्यापारिक केन्द्रमा ब्याण्ड दोश्रोपटक पुग्न लागेको हो ।

खाडी राष्ट्रहरु मध्ये साउदीअरब र कतारपछिको उल्लेख्य नेपाली कामदार संख्या रहेको संयुक्त अरब इमिरेट्समा सांगितीक प्रस्तुतिको साथमा नेपालमै केहि गरौं भन्ने सन्देश छाड्ने तयारीमा नेपथ्य रहेको छ ।