एउटै फिल्ममा काम गर्दै सलमान-शाहरुख

मुम्बई , एजेन्सी ।

बलिउडका दुई सुपरस्टार सलमान खान र शाहरुख खान एउटै फिल्ममा काम गर्ने भएका छन्। संजय लीला भन्सालीको प्रोजेक्टमा अनुबन्धित भएको खबर टाइम्स अफ इन्डियामा छ। चिसिएको सम्बन्धका कारण चर्चामा रहेका यी दुई यसअघि फिल्म ‘जिरो’को एक गीतमा सँगै देखिएका थिए ।

फिल्म ‘हम तुम्हारे है सनम’मा भने दुवैको मुख्य भूमिका थियो । भन्सालीको नयाँ फिल्ममा दुवैको महत्वपूर्ण र प्रमुख भूमिका रहने बताइएको छ। शाहरुखको जिरोपछि नयाँ फिल्म घोषणा भएको छैन भने सलमानको इद २०१९ रिलिज टार्गेट रहेको फिल्म ‘भारत’ छायांकनको अन्तिम चरणमा छ । दुई अभिनेता एक फिल्ममा देखिने भन्दै गर्दा दर्शकको उक्त फिल्मप्रतिको चासो बढ्न थालेको छ ।