‘क्याप्टेन’ गीत सार्वजनिक: दुई प्रेमीका बीच अनमोल (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गत शुक्रबारबाट प्रदर्शन भैरहेको चलचित्र ‘क्याप्टेन’मा समावेश ‘सक्दिन कि बाँच्न’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुमन केसी र दिपा लामाको स्वर, दिग्गज धौरालीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ ।

चलचित्रका मुख्य तीन पात्र अनमोल केसी उपासना सिंह ठकुरी र प्रियंका एमभी फिचर्ड छन् । भिडियोमा अनमोलले दुई प्रेमीका सँग रोमान्स गरेका छन् । भूवन केसी निर्माता रहको ‘क्याप्टेन’मा दीवाकर भट्टराईको लेखक तथा निर्देशन रहेको छ । सामिप्यराज तिमल्सिनाको पटकथा रहेको यस चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनिअभिनय रहेको छ ।

song: