‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

जेनिथ ईन्टरटेनमेन्टले एक बिज्ञप्ती जारी गर्दै ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला गरिएको जानकारी दिएको छ । स्कुल अध्यायन गर्ने छात्राहरुको क्षमता निखार्दै उनीहरुको भविश्य उज्वल बनाउने उदेश्यले आयोजना हुदै आएको प्रतियोगितामा सिनियर तथा जुुनियर एकएक विजेता छानिने छन् ।

‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन भर्न सक्नेछन् । ‘परिबर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराइ उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गरि मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ ईन्टरटेनमेन्टका सिइओ बिक्रम सिङ मैनालीले बताए। जेनिथ ईन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाँ बानेश्वरस्थित कार्यलयबाट पनि आवेदन भर्न सकिने प्रतियोगिताको पहिलो अडिसन यही चैत्र २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा आयोजना हँुदैछ ।

अडिसनबाट छानिएका प्रतियोगितले अन्तिम स्पर्धाका लागि कलाकार, मोडेल, चर्चित ब्यक्तिबाट बिभिन्न प्रशिक्षण लिनेछन् । मिस हेरिटेज नेपालका दुबै शिर्ष बिजेताले आकर्षक नगद पुरस्कार, म्युजिक भिडियो तथा अध्यायनका लागि बिभिन्न छात्रवृत्तिको साथ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्रास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन् ।