जसिता सँगको बिहेबारे प्रदिप भन्छन् ‘भोली कसले देखेको छ र ?’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

हाल नेपाली सिने क्षेत्रमा चलचित्र अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङ प्रेममा रहेको चौतर्फी चर्चा चलिरहेको छ । यस अघि चलचित्र ‘लिलिबिली’मा एकसाथ काम गरेका यो जोडी प्रेममा रहेको चर्चा एकाएक हुन थालेको हो । चलचित्र  ‘लभ स्टेशन’मा एकसाथ काम गरेका उनीहरु चलचित्रको प्रोमोसनको लागि एकसाथ भइरहँदा उनीहरुको प्रेमको चर्चा झनै चुलिएको छ ।

यि दुइका फ्यानहरुले यो जोडीले वास्तविक जीवनमा नै बिहे गर्नुपर्ने प्रतिक्रिया पनि दिदै आएका छन् । के तपाइ र जसिताको बिहेको संभावना छ ? एक मिडियाले गरेको प्रश्नमा प्रदिप खड्काले जवाफ दिएका छन् 'बास्तविक जिवनमा मेरो र जसिताको बिहेको संभावना ज्यादै नै न्यून छ । हाम्रो बिहेको संभावना छ भन्न म सक्दिनँ । भोलीको दिन त कसले देखेको छ र ? तर, बिहे नै गर्ने कुरा न्यून छ । तर चलचित्र भित्र हामी बिहे गर्न पनि तयार छौ, जे पनि गर्न तयार छौ,मात्र दर्शककालागि । तर बास्तविक दुनियाँमा यो संभावना कम छ ।'

अभिनेत्री जसितालेपनि बास्तविक जीवनमा बिहेको संभावना नरहेको बताइन्। उनले प्रदिपले आफुलाई चलचित्रको बिषयमा सल्लाह सुझाव दिने एक राम्रो साथी बताइन् । प्रदिप र जसिता अभिनित ‘लभ स्टेशन’ यहि चैत २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र दर्शकमाझ प्रतिलक्षित बनेको छ ।