प्रमिला र सुजनको ‘आँखा झिमिक्कै’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

‘लैबरी सिङगिङ स्टार’ सिरज २ का विजेता सुरज लोहनी र गायिका प्रमिला तामाङको स्वरमा रहेको ‘आँखा झिमिक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ ।

गीतमा दिपक रमणको शब्द तथा संगीत छ ।सनसाइन प्रोडक्सन प्रा।लि।ले निर्माण गरेको भिडियोमा सुशान्त श्रेष्ठ, निमा शेर्पा, सविता खड्गी र सानु शेर्पा फिचर्ड छन् । गायिका प्रमिला र गायक सुरजलाई पनि भिडियोमा देख्न सकिन्छ । नारायण लामाको निर्देशन रहेको गीतको भिडियोमा सुमन तामाङको कोरियोग्राफी छ । कोरियोग्राफर तामाङले नै भिडियोको सम्पादन पनि गरेका हुन् । यस गीतबाट आफूले निकै आश गरेको गायक लोहनीले बताए ।

song: