युट्युवमा शहीद शुक्रराज शास्त्रीको अडियो गीत (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

शहीद शुक्रराज शास्त्रीले रचना गरेको गीत सार्वजनिक गरिएको छ। ‘न घरलाई घर कहिन्छ, नारी नै दरबार हो’ गीत स्रोताका लागी युट्युवमा राखिएको छ । यो गीत पलेँटी श्रृंखलाले युट्युबमा राखेको पलेँटीका संयोजक संगीतकार आभासले जानकारी दिएका छन् । पहिले यो गीतमा मेलवादेवीको स्वर रहेको थियो।

यस गीत गत महिनाको पलेँटी श्रृंखलामा गायिका मिना निरौलाले गाएकी थिइन् । उनले  उक्त गीत मेलवादेवीकै झलक आउने गरी गाएको भनी प्रशंसा भएको थियो ।  ‘त्यसैलाई मनन गर्दै पलेँटी श्रृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो,’ पलेँटीका संयोजक आभासले भने, ‘गीत मेलवादेवी प्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ ।’ झण्डै १३ वर्षदेखि चल्दै आएको पलेँटी बीचमा केहि समय बन्द भएपछि गत महिनायता ‘थिम’मा आधारित भएर निरन्तरता पाउन थालेको छ । गएको महिना यसले नेपालका महिला स्वरहरुको सम्मानमा आफूलाई प्रस्तुत गरेको थियो ।

song: