‘कालो बर्ष’मा समावेश ‘यस्तो साथी’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बैशाख १३ गते प्रदर्शनमा आउन लागेको चलचित्र 'कालो वर्ष'को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘यस्तो साथी’ बोलको गीत अन्जु पन्त र विशाल निरौलाले गाएका छन् । खेम सारु मगरको शब्द रचनामा मगरले नै संगित भरेका छन् ।

योगिराम फिलिम्स्को प्रस्तुति रहेको यस चलचित्रमा ओकेस पनेरु, अनुपा खड्का,पबन भट्टराई, सुरेन्द्र बुढा, रस्मी शाह, रविन भुजेलको रमुख्य भूमिका हेको छ । चलचित्रको योगेन्द्र प्रसाद पनेरु र राम खड्का,श्याम खड्काकोको सयुक्त लगानीमा निर्माण भएको हो । चलचित्रलाई लक्षु गौतमले निर्देशन गरेका हुन् । रिच इन्टरटेनमेन्ट ‘करन श्रेष्ट’ले बितरकको जिम्मा लिएको चलचित्रमा सुवास देवकोटाको सम्पादन रहेको छ ।

(भिडियो)