अनुष्का शर्मा गर्भवती रहेको खुलासा

मुम्बई, एजेन्सी ।

सन् २०१७ को डिसेम्बर ११ मा एक गोप्य विवाह गरेका भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्माको पछिल्लो अपडेट खासै आएको थिएन । बिवाहको समयमा निकै चर्चा रहेको यो जोडी अहिले के गरिरहेका छन् भन्ने खासै चर्चा थिएन ।

अहिले अंग्रेजी वेबसाइट डिएनएका अनुसार अनुष्का शर्मा गर्भवती रहेको खुलासा भएको छ । लामो समयदेखि यो कुरा अनुष्काले लुकाइरहेकी छिन् । अनुष्का र विराट धेरैजसो सँगै देखिन्छन् किनभने उनीहरु लामो समयसम्म एक अर्काबाट टाढा बस्न चाहँदैनन् ।

अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ । विराट कोहली र अनुष्का शर्माको विवाह भएको लगभग दुई वर्ष भइसकेका छ । अनुष्काले आफू बच्चा भइसकेपछि पनि फिल्मलाई निरन्तरता दिने स्पष्ट पारिसकेकी छिन् । एक भारतीय मिडियाको दाबी अनुसार यो जोडी अर्को महिना ‘बेबीसावर’को तयारीमा छन् ।