भोजपुरी गीतमा निरहुआसँग नीताको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

भोजपुरी चलचित्र बिहार क्षेत्रमा बढी लोकप्रिय छ । नेपाली सिनेक्षेत्रमा समेत भोजपुरी चलचित्रको राम्रो प्रभाव छ। नेपाली कलाकारहरु भोजपुरी चलचित्रमा अभिनय गर्ने परम्परा चाहि केही बर्षयता बाक्लिदैछ । भोजपुरी चलचित्र ‘शेर ए हिन्दुस्तान’ यतिबेला प्रदर्शनको तयारीमा छ । भोजपुरी सिनेक्षेत्रका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ अभिनित चलचित्रको एक गीतमा नेपाली अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको छ ।

‘जलपरी’ बोलको गीतमा नीताले दिनेशलालसँग रोमान्स गरेकी छिन् । उक्त गीत युट्युबमा सार्वजनिक भइसकेकोको छ ।केही दृश्य नेपालमा छायांकन गरिएको गीतको भिडियो अहिले दर्शकले निकै रुचाइएका छन् । मार्च १३ मा अपलोड गरिएको भिडियोलाई हाल १५ लाख बढी पटक हेरिएको छ ।

अहिले नेपाली चलचित्रमा नीता ढुंगाना निकै कम देखिन थालेकी छिन् । चलचित्र 'एकाध'मा देखिएकी उनी अहिले के गर्दैछिन् उनको प्रशंसकले सोधीखोजी गरिरहेकै होलान् । अन्तत: दर्शकले उनलाई भोजपुरी गीतमा दिनेशलाल यादव सँग रोमान्स गरिरहेको अवस्थामा फेला पारेका छन् ।

song: