एक दर्जन चलचित्रलाई ‘ब्ल्कबस्टर अवार्ड’, कुन-कुन परे?

मुम्बई , एजेन्सी ।

'बक्स अफिस फिल्म क्लब नेपाल'ले यही चैत २८ गते यो बर्ष प्रर्दशनमा आएका चलचित्र, चलचित्रकर्मी र पत्रकारलाई ‘ब्लकबस्टर अवार्ड २०७५’बाट एकसाथ सम्मान गर्ने भएको छ । बक्स अफिस क्लब नेपालका आयोजक संस्थाले जनाएअनुसार १२ चलचित्र 'छक्का पन्जा ३',‘लिलिबिली', 'जय भोले', 'बबी','नाई नभन्नु ल ५', 'कायरा', 'इन्टु मिन्टु लण्डनमा', 'भैरे', 'क्याप्टेन’,'रामकहानी', 'चंगाचेट', र 'प्रसाद'लाई सम्मान प्रदान गर्न लागिएको हो ।

माथि उल्लेखित चलचित्रका निर्माताहरु पनि यस कार्यक्रमबाट सम्मानित हुने बक्स अफिस फिल्म क्लब नेपालका आर.के सुवेदीले जानकारी दिए । उनका अनुसार दीपकराज गिरी, गोविन्द शाही, अशोक शर्मा, विकास आचार्य, आर्यन सिग्देल, प्रज्वल शमशेर जबरा, सूर्य बोहरा, सुदर्शन थापा र पुजा शर्मा, माधव वाग्ले, सुवास थापा, भुवन केसी, मिलन चाम्सलाई सम्मान गरिनेछ ।

त्यसैगरी लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रहँदै आएका ३ पत्रकार लक्ष्मण सुवेदी, डब्बु क्षेत्री र सवी कार्कीलाई सम्मान प्रदान गरिनेछ ।