आयुसमानलाई पुलिसको जिम्मा लाउदै प्रिंयका (पुरा फिल्म)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाल प्रहरीको निमार्ण र शुभ मिडिया होमको सहकार्य रहेको लघु चलचित्र ‘बैगुनी माया’ यूटयुबमा सार्वजनिक भएको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत 'गज्जब टिभी' यूटयुब च्यानलमार्फत चलचित्र सार्वजनिक गरिएको हो ।

अत्याधिक सामाजिक संजालको दुरुपयोगबाट समाजमा उब्जिएको समस्या, भ्रम र सामाजिक संजाल प्रयोगकर्ताले भोग्नु परेको सास्तिको कथा बोल्ने चलचित्रमा प्रिंयका कार्की, आयुसमान देशराज जोशी, शिवहरी पौडेल, कमला रेग्मी, अशोक धिताल, विष्णु बुढाथोकी, पुनम भण्डारी लगायतले अभिनिय रहेको छ ।

सरोज ओली र प्रेम पुनको कथा लेखन, राजेश विकको निर्देशन, रविन भट्ट र अमन मानन्धरको सम्पादन रहेको चलचित्रको छायांकनमा गोकुल अधिकारीको हात रहेको छ।

short movie: