‘भारत’को पोष्टरमा बृद्द सलमान

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई , एजेन्सी </span></pre><p style="text-align: justify; ">बलिउड सुपरस्टार सलमान खान अभिनित बहुप्रतिक्षीत चलचित्र ‘भारत’को अफिसियल पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता सलमान खानलाई वृद्ध पुरुषको लुक्समा देख्न सकिन्छ। यसअघि चलचित्रको धमाकेदार टिजर सार्वजनिक भइसकेको छ। जसमा सलमानको पाँच थरी अवतार देख्न सकिन्छ।</p><p style="text-align: justify; ">सलमानको साथै कटरिना कैफ, तब्बु, सोनाली कुलकार्नी, दिशा पाटनी लगायत कलाकारहरुको मुख्य भुमिका रहेको चलचित्रमा अली अर्वाज जफरको निर्देशन,भुषन कुमार र कृष्ण कुमारको लगानी रहेको छ। यसैबर्षको इदमा सार्वजनिक प्रर्दशनमा आउने चलचित्रको सस्पेन्स खुल्ने डरले टिजर र पोस्टरमा कटरीनालाई लुकाएको निर्माण टिमले बताइएका छन्।चलचित्र 'भारत’ कोरियन चलचित्र 'ओड टू माई फादर'मा आधारित रहेको बताइएको छ ।&nbsp;</p>