‘आइटममा सन्नीसँलाई होइन मौनीलाई लिने’: सलमान खान

मुम्बई , एजेन्सी

बलिउड सुपरस्टार शाहरुख खान अभिनित चलचित्र 'रइज'को एक आइटम गीत 'लेला मै लेैला'मा सन्नी लियोनीले आइटम डान्स गरेकी थिइन्। गीतमा शाहरुख सन्नीसँग नाचेका थिए। २०१७ जनवरी २५ मा प्रर्दशनमा आएको चलचित्रमा समावेश यस गीतलाई अडियन्सले सर्वाधिक रुचाएका थिए। आइटम डान्सले गर्दा 'रइज' हेर्न हलसम्म पुग्ने दर्शकको कमी थिएन ।

त्यसैगरी बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘दंबग ३’मा एक आइटम डान्स समावेश गरिने भारतिय मिडियाले जनाएका छन्। मिडियाले आइटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको बताएका छन्। तर, सलमान सन्नीसँग नाच्नका तयार छैनन्।

उनले आइटममा सन्नीलाई होइन यस अघि चलचित्र ‘केजिएफ’को ‘गली गली’ बोलको गीतमा आइटम बनेकी माउनी रोयलाई आफ्नो प्रोजेक्टमा लिन टिमलाई अनुरोध गरेका छन् । सलमानको यस प्रकारको सल्लाहलाई स्वीकार्दै चलचित्र टिमले  प्रोजेक्टमा सन्नीलाई नलिएर माउनीलाई लिने भएका छन्।