नेपालमा पनि ‘बिग बोस’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं । </span></pre><p style="text-align: justify; ">फ्रेन्चाइज टेलिभिजन रियालिटि शो 'बिग बोस' नेपालमा पनि प्रवेश गरेको छ। नेदरल्यान्डस्को इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदरको फ्रेन्चाइज बिग बोसलाई आइम्याक्स प्रोडक्सनले नेपाल भित्र्याइएको हो । कार्यक्रम नेपालमा नेपाली भाषामै प्रसारण हुने बताइएको छ । यसरी सञ्चालन हुने कार्यक्रम बिग ब्रदरकै संरचना अनुसार हुनेछ । कार्यक्रम प्रसारण हुने टेलिभिजन र सञ्चालकको नाम भने अझै तय भएको छैन।</p><div style="text-align: justify; "><br></div>