आशिफ र रेश्माको ‘हेरन कान्छी’ सार्वजनिक (भिडियो )

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि 21 डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन् ।&nbsp;</p><p style="text-align: justify; ">कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ । जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ । गीतलाई जि 21 डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म हेर्नेहरुले 'हेरन कान्छी'लाई राम्रो प्रतिकृया दिएका छन् ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:</b>&nbsp;
<iframe frameborder="0" src="//www.youtube.com/embed/cXkZVOKmX5E" width="640" height="360" class="note-video-clip"></iframe>
</pre>