दिनप्रतिदिन ‘कलंक’को कमाईमा गिरावट

मुम्बई (एजेन्सी) ।

प्रदर्शनरत बलिउड चलचित्र ‘कलंक’ले चार दिनमा ५४ करोड ४० लाखको ब्यापार गरेको छ। प्रदर्शनको दिनको आम्दानीको हिसाबमा यो निकै कम हो । दर्शकबाट राम्रो प्रतिक्रिया नमिलेपछि दिनप्रतिदिन यो चलचित्रको कमाईमा गिरावट आएको छ ।

करण जोहर निर्मित यो चलचित्रले पहिलो दिन २१ करोड ६० लाख, दोस्रो दिन ११ करोड ४५ लाख, तेस्रो दिन ११ करोड ६० लाख र चौथो दिन ९ करोड ७५ लाख कमाएको छ । यस हिसाबले फिल्मले चार दिनमा कुल ५४ करोड ४० लाख कमाई गरेको छ । चलचित्रमा आलिया भट्ट, सोनाक्षी सिन्हा, वरूण धवन, आदित्य रोय कपूर, सञ्जय दत्त, कुनाल खेमू र माधुरी दीक्षितलगायतका कलाकारहरुको अभिनय रहेको छ ।