२७ वर्ष पुगिन् पुजा शर्मा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली चलचित्र जगतमा दर्शकहरु माझ लोकप्रिय बनेकी अभिनेत्री पूजा शर्मा आजबाट २७ बर्ष पुगेकी छिन् । शर्माले आफ्ना भगवानरुपी फ्यानहरुसँग आफ्नो जन्मदिन मनाउने बताएकी छिन् । ‘प्रेम गीत’ ,राम कहानी जस्ता हिट चलचित्र दिएकी पुजाको फ्यान फलोवर्स निकै छन् । उनलाई उनका फ्यानहरुले निकै माया गर्ने र हौसला दिनेगरेको उनी बताउँछिन् । चलचित्र ‘थ्री लभर्स’बाट सिनेमा जगतमा प्रवेश गरेकी उनले आफ्नो मिहिनेत, संघर्ष र दर्शकको साथले आफूले चर्चाको शिखर चुमेको बताइन् ।

पछिल्लो समय पूजाको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ र 'राम कहानी' हिट भएपछि उनको थप चर्चा चुलियो । उनले करोडौँ दर्शकको मन मुटुमा जगा बनाइन् ।

उनी अभिनित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ भदौमा सार्वजनिक प्रर्दशनमा आउँदैछ । ‘सम्हालिन्छ कहिले मन’ दर्शकबीच प्रतिलक्षित बनिसकेको छ। सोही चलचित्रको छायांकनका लागि उनी टिमसँग लण्डनमा पुगेकी थिइन् । केही दिन अगाडि मात्र उनी नेपाल फर्किएकी हुन । भर्खरै मात्र उनी ‘पोई पर्यो काले’मा पनि अनुबन्धित भएकी छिन् ।