‘मर्दानी २’मा रानीको लुक्स

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री रानी मुखर्जी अभिनित चलचित्र ‘मर्दानी २’को पहिलो झलकको रुपमा एक फोटो सार्वजनिक भएको छ। फोटोमा उनलाई एक प्रहरी अधिकारीको पोशाकमा देखाइएको छ। यशराज फिल्मसले ट्वीटरबाट रानीको चरित्र तस्वीर सार्वजनिक गरेको हो।

रानी मुख्रजीकै मुख्य अभिनय रहेको चलचित्र 'मर्दानी' सन् २०१६मा प्रर्दशनमा आएको थियो । उक्त चलचित्रले सफलता प्राप्त गरेपछि यस चलचित्रको सिक्वेल 'मर्दानी २’ प्रर्दशनमा आउने भएको हो। रानी गत वर्ष ‘हिच्की’नामक चलचित्रमा देखिएकी थिइन्। ‘हिच्की'ले बक्सअपिसमा खासै ब्यापार गर्न सकेको थिएन ।