आर.के खत्रिको ‘चेन छैन’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

यसअघि 'सिंगल छु','खाडि मुलुकमा', 'बाध्यो रे' जस्ता थुप्रै चर्चित गीतहरु गाएर दर्शक र श्रोताको मन जितिसकेका चर्चित गायक आर.के खत्रिको आजावमा 'चेन छैन' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा गायक खत्रिको नै शब्द संगीत रहेको छ ।

भिडियोमा नायिका तथा मोडल अनु शाह र सुनिल घले (रिजोइस) फिर्चड छन् । गीतमा छायांकन उत्सब दाहालको रहेको छ । बिक्रम मालकीको निर्देशन तथा कोरियोग्राफि रहेको उक्त गीतमा एरेन्ज सलेन्द्र प्रधानको रहेको छ भने सम्पादन बिष्णु खड्काको रहेको छ । भिडियो फेवा टाइम्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

song: