दिपेन्द्रको निर्देशनमा ‘आमा’ बन्ने

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

निर्देशक दिपेन्द्र.के खनालले फेरी चलचित्र 'आमा' बनाउने भएका छन। मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । पहिलै बनिसकेको चलचित्र 'आमा' नाममा तेस्रो पटक चलचित्र बन्न लागेको हो । वि.सं २०२० मा हीरासिंह खत्रीले पहिलो पटक नेपालमा 'आमा' शीर्षकमा चलचित्र बनाएका थिए । त्यसैगरी २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा चलचित्र बनाए। यसअघि बनेका ‘आमा’ भन्दा फरक कथामा चलचित्र बन्ने खनालले बताएका छन् । अब भने  दिपेन्द्र के खनालले तेस्रो पटक यही शीर्षकमा चलचित्र बनाउने भएका छन् ।

खनालकै कथा रहने यस चलचित्रमा छायांकन पनि उनकै रहने बताइएको छ। शर्मिला पाण्डेले निर्माण गर्ने चलचित्रमा आमाको भूमिका सुर्यमाला खनालले निभाउने छिन भने छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्तले निभाउने छिन्। चलचित्रले आमा र छोरीको सम्बन्धको कथा बोल्ने बताइएको छ।

आमाछोरी सुर्यमाला र  सुरक्षाका अलवा चलचित्रमा सरिता गिरी, देशभक्त खनाल, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतको अभिनय रहनेछ । आउँदो फागुन ९ गतेलाई प्रर्दशन मिति तोकिएको चलचित्रको छायांकन असार दोस्रो हप्ताबाट सुरु हुँदैछ।