पहिरनले बनायो प्रियंकालाई ट्रोल,निक समेत मुछिए

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला नराम्रोसँग ट्रोल बनिरहेकी छिन्। श्रीमान अमेरकिन निक गायक जोनासको साथमा न्यूयोर्कमा आयोजित ‘मेट गाला–२०१९’को पिंक कार्पेटमा पुगेकी उनी हाल आफ्नो पहिरनका कारण ट्रोल बनिरहेकी छिन्।सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको बिभिन्न ट्रोल बनाइरहेका छन्। जब उनी रेड कार्पेटमा पुगिन् सबैले उनलाई चकित हुदैँ हरिरहेका थिए । उनले लगाएको पहिरनले यतिबेला बिश्वभर नराम्रो,चर्चा पाइरहेको छ। ‘मेट गाला-२०१८' अर्थात अघिल्लो सिजनमा भने उनले लगाएको पहिरनले बिश्वभरका मिडियामा सर्वाधिक राम्रो चर्चा बटुलेको थियो।

यसपलिको ‘मेट गाला–२०१९’मा चोपडाले लगाएको पहिरन, मेकअप र कपालको स्टाइललाई दर्शकले मन पराएनन् । यतिबेला उनीसँगै पति निक जोनसपनि उनीसँगै ट्रोलको शिकार बनिरहेका छन्।

प्रियंका चोपडा आफ्नो पहिरनप्रति निकै ध्यान राख्ने अभिनेत्री हुन्। यसअघि हलिउड या बलिउडमा आयोजना हुने कुनै पनि कार्यक्रममा उनले जस्तो खाल्को पहिरन लगाएपनि फ्यानहरु अर्थात अडियन्सहरुबाट तारिफको बर्षात पाएकी थिइन् ।

यसपटक भने प्रियंकाले लगाएको पहिरनलाई लिएर फ्यानहरु निराश छन्। हरेक पटक राम्रो कमेन्ट पाइरहेकी उनले यसपटक भने फ्यानहरुबाट नराम्रो प्रतिक्रिया पाएकी छिन्। अडियन्सहरुले उनको पहिरनलाई अजिब पहिरन भनिरहेका छन् भने कतिले प्रियंकाको आजसम्मकै सबैभन्दा खराब पहिरन भनेका छन्।