‘कुम्भ करण’को कमेडी ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

दिपक आली निर्देशित चलचित्र ‘कुम्भ करण’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी ट्रेलरमा गौरव पहाडी, अभय बराल, भोलाराज सापकोटा, निशा अधिकारी लगायतका मुख्य कलाकार फिर्चड छन्। ट्रेलरमा एउट बिद्यालयमा कार्यरत हेडमास्टर, पिउन र शिक्षक तीनैजनाले  त्यही बिद्यालयकी एक शिक्षिकालाई मन पराएपछि आइपरेको मनमुटावलाई देखाइएको छ।

सस्पेन्स कमेडी र प्रेम कथामा आधारित यस चलचित्रमा महेश दवाडीको पटकथा र सम्वाद रहेको छ। नायिका निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा, अभय  बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको चलचित्र चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतले निर्माण गरेका हुन्।

चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन् भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण) रहेका छन्। चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत, सुनिल बसेलको कोरियोग्राफी हरि घले लामाको छायांकन  र  मिलन श्रेष्ठको सम्पादन रहेको छ। चलचित्रको प्रर्दशन मिति  जेठ १७ गते देखि प्रर्दशन हुँदैछ।

Trailer: