ट्रोल बन्दा डराइनन् वर्षा,झन एकका डबल भएर निस्किन्

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र वीर बीक्रम टिम यतिबेला मुुलकका बिभिन्न ठाउँमा पुगेर दर्शकमाझ चलचित्रको आक्रमक प्रचारप्रसार गरिरहेको छ। केही समय अघि प्रचारच्रसारका लागि रानधानीबाट बाहिरीएका टिम पोखरा, चितवन लगायतका ठाउँमा आक्रमक प्रचार गर्दै फेरी राजधानी फर्केर बिजीमलमा टिमले हजारौँ दर्शकमाझ चलचित्रको प्रचार गरे। हाल चलचित्रको जति चर्चा भइरहेको छ त्योभन्दा बढी यस चलचित्रकी मुख्य नायिका वर्षा सिवाकोटीको पहिरनको चर्चा भईरहेको छ ।

वीर बीक्रममा आबद्द हुनुअघि खासै सामाजिक संजालमा नछाएकी वर्षा यतिबेला ट्रोल बनिरहेकी छिन् । हुन सक्छ चर्चामै आउनका लागि उनले यो शैली अपनाएकी हुन । अर्को तर्फ सकारात्मक आँखाले हेर्ने हो भने उनको यो शैली चलचित्रका लागि प्रचार पनि बनिरहेको छ ।

तर उनको उदेश्य पहिरनले चलचित्र प्रचार गर्ने भन्ने होइन। केही दिन अघिमात्र एक पहिरनका कारण सामाजिक संजाल भरी ट्रोल बनिरहेकी वर्षा कसैको पर्वाह नगरी फेरी त्यस्तै  भिन्न खालका पहिरनमा  सामाजिक संजालमा छाएकी छिन् । कतिपय कलाकार यस्ता पनि छन् जो ट्रोल देखि निकै डराँउछन् । तर बर्ष ट्रोल बनेपछि झन उत्साहित हुदैँ सामाजिक संजालमा एकको डबल भएर छाएकी छिन् । प्राय कलाकार आफ्नो अभिनय उनीहरु अभिनित चलचित्रको कमाईका कारण चर्चामा आउँने गर्छन् । तर चर्चामा आउन उनले अपनाएको यो ट्रिक अलि फरक छ । यस प्रकारको शैलीबाट जो कोही पनि चर्चामा आउन सक्छ।