होलिडे मनाउन निस्किएका रणवीर-आलियाको बिहेको चर्चा

मुम्बई , एजेन्सी ।

प्रेममा रहेका बलिउड नायक रणवीर कपुर र नायिका आलिया भट्टको चर्चा निकै हुने गर्छ। अहिले रणवीर र आलिया होलिडे टुरका लागि भारत बाहिर छन् तर भारतमा उनीहरुको बिषयमा बिभिन्न किसिमका  टिकाटिप्पणी चल्न थालेका छन्।

कतिपयले उनीहरु बिहेका लागि उपयुक्त स्थान खोज्नका लागि भारत बाहिर गएको चर्चा गरेका छन्। नायिका भट्टले भारत फर्किएसँगै यसको जवाफ दिएकी छिन्। आलियाले भनेकी छिन् –‘हामी होलिडे मात्र मनाउन गएका थियौ। मानिसहरु जे चाहन्छन् त्यही नै भन्छन्।’

आलिया र रणवीरको अहिले नै बिहे गर्ने कुनै योजना नभएको भारतीय मिडियाले उल्लेख गरेका छन्। बलिउडमा प्रेम जोडीले एकपछि अर्को बिहे गरेपछि आलिया र रणवीरले पनि बिहे गर्न लागेको खबर सार्वजनिक भैरहेको छ। तर, होलिडे मात्र मनाउन गएको कुरालाई नचाहिदो हल्ला गरिएको भन्दै आलिया आक्रोशित बनेकी छिन्। यस्तै चर्चा बलिउडका कलाकारहरुमा भइरहन्छ। बिशेषगरी प्रेममा रहेका कलाकारहरु मिडियामा मसला नै बन्ने गर्दछन् ।