खुलेर कट्रिनाको ताफिर गर्दै सलमान

मुम्बई (एजेन्सी) ।

सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘भारत’ यतिबेला बलिउडमा चर्चाको बिषय बनेको छ । चलचित्रमा उनको उमेरसँगै लुक्स चेन्ज गरिएको छ। पुर्वप्रेमिका कट्रिना कैफसँग स्क्रिन सेयर गरेका उनले कट्रिनाले चलचित्रमा निकै उत्कृष्ट अभिनय गरेको र उनले राष्ट्रिय अवार्ड समेत जित्ने दाबी गरेका छन् ।

उनले चलचित्रमा समावेश एक नयाँ गीतको सार्वजनिक कार्यक्रममा मिडियाबीच कट्रिनाको तारिफ गरेका हुन् । जब मिडियाकर्मीले उनलाई कट्रिनाको काम बारे सोधपुछ गरे तब उनले कैटको खुलेर तारिफ गरे । कट्रिना पनि आफू सलमानसँग चलचित्रमा काम पाउँदा निकै उत्साहित रहेको बताउँछिन् ।चलचित्रमा कट्रिनाको पनि फरक भूमिका रहको छ । केही समयअघि सार्वजनिक गरिएको ट्रेलरले नै यस चलचित्रको ह्वात्तै हाइप बढाइदिएको छ । सलमान र कट्रिनाको केमेष्ट्रि हेर्नकैलागि भएपनि दर्शक हलसम्म पुग्नेछन् । किनकी यि दुईलाई एकसाथ देख्न दर्शक मरिहत्ते गर्छन् ।

अली अब्बास जफर निर्देशित यो चलचित्र आउँदो जून ५मा इदको छेको पारेर बिश्वब्यापी रुपमा प्रदर्शनमा आउँदै छ । यिनका अलवा चलचित्रमा दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर पनि लिड रोलमा छन्। यो चलचित्र कोरियन चलचित्र ‘ओड टू माई फादर’ को हिन्दी रिमेक हो । सलमानलाई चलचित्रमा पाँच अलग–अलग लुक्समा देख्न सकिन्छ ।