आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नायिका स्वेता खड्का केहीसमय अघि घाँटीमा ट्युमर देखिएपछि उपचारको लागि भारत पुगेकी थिइन्। भारतमा ट्युमरको अप्रेशन गरेपछि नेपाल आएकी स्वेता अहिले पनि बेड रेष्टमा छिन्। उनी पुरै स्वस्थ भने भएकी छैनन्। स्वेतालाई ठिक हुन अझै समय लाग्ने चिकित्सकले बताएका छन्। त्यसमाथि स्वेताको घाँटीको एक पाटो प्यारालाइस भएको छ।

उनी अहिले धेरै बोल्न पनि सक्दिनन्। उनको आवाजलाई रेष्ट दिनुपर्ने भएको छ।

७ जेष्ठ २०७६, मंगलवार १०:२१