नयाँ प्रेमकासँग नयाँ अपार्टमेन्टमा रणवीर

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र 'अजब प्रेम कि गजब कहानी'को सेटबाट प्रेममा लिप्त भएका जोडी नायक रणवीर कपुर र नायिका कट्रिना कैफको सम्बन्ध अहिले पुरै टुुटिसकेको छ । हाल रणवीर अहिलेकी चर्चित नायिका आलिया भट्टको प्रेममा मिडियामा समेत खुलेयाम रमाइरहेका छन् ।

तर रणवीर र कट्रिनाको प्रेम पनि मिडियामा लुकेको भने थिएन । उनीहरुले आफ्नो सम्बन्धबारे कतिपयकुरा आफैले मिडियामा खुलाएका छन् । उनीहरु लुकुछिपी एकअर्कालाई डेट गरिरहेका हुन्थिए । तर यि दुइको कहीकतैबाट भएपनि भारतिय मिडियाले उनीहरुको तस्बिर खिच्न भ्याउथिए । यसरी सम्बन्ध बढदै गएपछि र एकअर्काको परिवारलाई समेत थाहाभएपछि उनीहरु छुट्टै अपार्टमेन्टमा बस्दै आएका थिए । बिबाह गर्ने तयारीमा सम्म पुगिसकेका यि दुई एकअर्काको परिवारसँग निकै घुलमिल थिए । उनीहरु छुट्टै एक अपार्टमेन्टमा बस्दैआएका थिए । अहिले भने बिभिन्न कारणबस यो सम्बन्ध अहिले टुंगिसकेको छ । हाल उनीहरु आ-आफ्नो बाटो हिडिरहेका छन् ।

सम्बन्ध टुंगिएको ३ बर्ष भएपनि अहिलेसम्म उनीहरुको अपार्टमेन्ट उनीहरुकै नाममा थियो। हाल भारतीय मिडियाकाअनुसार रणवीरले भर्खरै मात्र उक्त अपार्टमेन्ट बेचेका छन् । रणवीरले बताएअनुसार उनले अर्को नयाँ अपार्टमेन्ट लिने भएकाले उक्त अपार्टमेन्ट बेचेका हुन् । फेरी रणवीर नयाँ प्रेमिकासँग नयाँ अपार्टमेन्टमा रहने भएका छन् । उनले आलिया सँग लिभिङ टुगेदर रिलेसन बनाउन अर्को अपार्टमेन्ट खरिद गर्न लागेका हुन् । भारतीय मिडियाका अनुसार केही दिन अघिमात्र रणवीर र आलिया एक फेमस वास्तुकला आंतरिक डिजाइन र निर्माण कम्पनीमा मिटिङका लागि पुगेका थिए ।