अस्ट्रेलियामा ‘जात्रै जात्रा’ हेर्न उर्लीए मानवसागर,भूँइमै बसेर हेरे

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नेपालसँगै अस्ट्रेलियामा पनि एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ हेर्न नेपालमा मात्रै नभएर अष्ट्रेलियामा समेत मानवसागर उर्लीएको छ । यस चलचित्रका सबै शोजहरु हाउसफूल भए पनि दर्शकहरुले भने जसरी भएपनि ‘जात्रै जात्रा’ हेर्ने ढिपी गरेर भूँइमै बसेर चलचित्र हेरेका छन्। मंगलबार व्रिजवेनमा आयोजना गरिएको दोश्रो शो हाउसफूल भएपछि २० जना जति दर्शकहरु कोही थप  कुर्सीमा र कोही दर्शकहरुले भूँइमै बसेर चलचित्र हेरेका हुन् । अस्ट्रेलिया प्रर्दशनका लागि ३५ लाखमा चलचित्रको अधिकार बिक्री भएको थियो ।

व्रिजवेनमा  पहिलो शोमा २६० र दोश्रो शोमा १७५ जना दर्शकले चलचित्र हेरे । हलका सबै सिट दर्शकहरुले भरिएपछि आयोजकले हल प्रशासनसँग अनुमति लिदैँ  कुर्सी थप गर्नुपर्ने माग गरेका थिए । चलचित्र हेर्न पुगेका दर्शकहरुले जसरी भएपनि चलचित्र हेरेरै छाड्न् ढिपी गरेपछि आयोजक कुर्सी थप्न बाँध्य भएका हुन् । आयोजक नेपाली चलचित्रका हेर्न आएका दर्शक र चलचित्रप्रतिको माया देखेर चकित देखिएका थिए ।