‘छ माया छपक्कै’को छायांकान सुरु

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ चलचित्र ‘छ माया छपक्कै’को छायांकान सुरु भएको छ । यसै बर्षको दशैंको अवसरमा प्रदर्शनमा आउने गरी यो चलचित्रको निर्माणको काम भइरहेको छ । काभ्रेबाट छायांकन सुरु गरिएको यो चलचित्र दीपेन्द्र लामाले निर्देशन गरिरहेका छन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा अभिनेता दीपक राज गिरी र नायिका केकी अधिकारीको फरक किसिमको प्रेम सम्बन्धलाई प्रस्तुत गर्ने बुझिएको छ जसमा केकी र दीपकको उमेरको अन्तर ४० वर्ष रहनेछ । चलचित्रमा दीपक र केकीसँगै जितु नेपाल, केदार घिमिरे लगायत कलाकारको अभिनय रहने छ । चलचित्रमा दीपाश्री निरौलाले निर्देशन सल्लाहकारको भूमिका निर्वाह गर्नेछिन् ।