फिल्म अघि बिज्ञापनमा एकसाथ रणवीर–आलिया

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) । </span></pre><p style="text-align: justify; ">बलिउडका रियल जोडी रणवीर कपुर र आलिया भट्ट चलचित्र ‘ब्रम्हास्त्र’मा पहिलो पटक सँगै देखिदैछन् । उनीहरुको जोडी आयान मुखर्जीले निर्देशन गरेको यो चलचित्रमा रणवीर र आलिया देखिनुभन्दा अघि व्यवसायिक विज्ञापनहरुमा देखिने छन् । इन्डियाको चर्चित अनलाइन सपिङ वेबसाइट ‘फ्लिपकार्ट’का लागि यी दुईले काम गर्ने भएका हुन् । फ्लिपकार्टको आधिकारिक सामाजिक सञ्जालमार्फत् यी दुई बलिउड स्टार फिचर्ड विज्ञापनहरु सार्वजनिक भएको छ। ब्रह्मास्त्र भने सन् २०२० मा मात्र प्रदर्शनमा आउने छ । क्रिष्टमसमा रिलिज हुने भनिएको रिलिज सारिए पनि फिल्म युनिटले अहिलेसम्म रिलिज टार्गेट गरेको छैन ।</p><div><br></div>