‘प्रेम दिवस’ शीर्ष गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘प्रेम दिवस’ को शिर्ष गीत सार्वजनिक भएको छ । योगेश घिमिरे निर्देशित उक्त चलचित्र जेठ ३१ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँदैछ। सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत समावेश गीत सुरज तामाङ र शैलु आरएलले गाएका छन् । गीतको भिडियोमा रियल जोडी अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रेमभाव झल्काइएको छ। चलचित्रमा समावेश चल-अचल दृश्यहरुलाई भिडियोमा समेटिएको छ ।

चलचित्रले दुई युवक एक युवतीसँग प्रेममा परेको कथा बोल्नेछ । रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रियंका,आयुष्मानसँगै विशाल खरेल, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतको अभिनय रहेको छ । मानकृष्ण महर्जनले खिचेको यो चलचित्रमा कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजको छ । चलचित्रमा द्धन्द्व  रोशन श्रेष्ठको छ भने चलचित्रको सम्पादन बनिष शाह र मिलन श्रेष्ठले गरेका छन् । चलचित्रको सहनिर्मातामा रमेश चौधरी र उत्सव ढकाल छन् ।

song: