प्रतापको आवाजमा ‘झुठो रैछ तिम्रो माया’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

दर्जन बढी चलचित्रका गीत सँगै अन्य थुप्रै म्युजिक भिडियोको गीतमा आवाज भरीसकेका  नेपाल आइडल सिजन वानका सेकेण्ड रनरअप प्रताप दासको आवाजमा अर्को नयाँ गीत सार्वजनिक भएको छ । उनले चलचित्र ‘ए मेरो हजुर ३’ का सबै जसो गीत गाएका थिए । जुन गीतहरु दर्शकले निकै मनपराएका छन् । हाल सार्वजनिक भएको ‘झुठो रैछ तिम्रो माया’ बोलको गीतमा सरोज पोखरेलको संगीत र पुनम मोथेको शब्द समावेश छ। गीतको भिडियोमा नायक तथा मोडल आकाश श्रेष्ठ र मोडल मेलिना राई फिर्चड छन् । जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दहालले छायाँकन र नविन निरौला  सम्पादन गरेका हुन् ।

song: