टुइन्स गर्लको डुम्का

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">सामाजिक सञ्जालमा चर्चित दुई जोडी टुइन्स गर्ल प्रिंसा, प्रिज्मा र दिपा, दमन्ता नयाँ गीतका लागी आइतबार कुपण्डोलमा छायांकनको क्रममा तस्बिर लिँदै । उनीहरुसँगै मोडल शिशिर भण्डारी र मिलन शंखर अभिनयमा रहेका छन् । गीतको भिडियोमागम्भिर बिष्टले कोरियोग्राफि गरेका छन् भनेश् नवराज उप्रेतीको छायांकन रहेको छ।&nbsp;</p><div style="text-align: justify; "><br></div>