यज्ञको ‘चिरबिर चिरबिर’ (भिडियो)

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

गायक यज्ञ सापकोटा र प्रतिमा भट्टराईको स्वरमा ‘चिरबिर चिरबिर चरी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।  यज्ञकै लय तथा शब्द संकलन रहेको यस गीत अकला देवी म्युजिकले निर्माण गरेको हो । भिडियोमा रिना थापा मगर, कृष्ण बहादुर गाहा, दिलिप सेन, राधिका कार्की, दोर्जे तामांग, र प्रिती स्यांग्तानलाई फिचर्ड गरिएको छ । मदन खड्काले निर्देशन गरेको भिडियो बिरेन्द्र भट्टले छायाँकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । गायक तथा संकलक सापकोटा सार्बजनिक गीत र भिडियो दुवै उत्कृष्ट बनेकोले दर्शक श्रोताको मन जित्नेमा ढुक्क रहेको बताउछन् ।

song