‘अक्सर छाता छुट्ने गर्छ’मा प्रदिप अन्जलीको र रोमान्स

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

सन्जिव पुडासैनीको संगीत, रामहरी भेटवाल र सन्दिप पुडासैनीको शब्द रहेको एक रोमान्टिक म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीत गायक भिम श्रेष्ठले गाएका छन् । ‘अक्सर छाता छुट्ने गर्छ’ बोलको गीतमा एउटै छातामुनी ओत लागेका एक जोडीको प्रेम देखाइएको छ ।

भिडियोमा मोडल प्रदिप लामा र अन्जली अधिकारीको अभिनय रहेको छ । अनिल के मानन्धरको निर्देशनमा तयार भएको भिडियोमा  मानन्धरकै छायांकन तथा र प्रविन भट्टको सम्पादन रहेको छ ।

song: