‘गुलाबो सिताबो’मा अमिताभको लुक्स

मुम्बई, एजेन्सी ।

बलिउडका महानायक अभिताभ बच्चन ‘ब्रह्मास्त्र’को छायांकन रोकिएपछि उनको अभिनय रहने अर्को चलचित्र ‘गुलाबो सिताबो’को छायांकनमा ब्यस्त हुन थालेका छन् । यस चलचित्रमा उनले घरबेटीको भूमिका निर्वाह गर्नेछन् । चलचित्र सेटबाट उनको लुक्स सार्वजनिक गरिएको छ । फोटो हेर्दा उनी अभिताभ बच्चन हुन् भनी विश्वास गर्न अलि गाह्रो पर्छ ।

फोटोमा उनलाई एक बुढो मुसलमानको भेषमा देखाइएको छ । गोलो चश्मा लगाएको,नाक निकै लामो,दाह्री फुलेको र आँखा पनि निकै ठुलो देखाइएको छ । उनले टाउकोमा टोपी लगाएर त्यसमाथी गलबन्दी ओडेका छन् । यो लुक्समा अभिताभ अरु चलचित्रमा भन्दा निकै भिन्न देखिएका छन् ।

लखनऊमा छायांकन भइहेको चलचित्र निर्देशक सुजित सरकारले निर्देशन गरिरहेका छन् । चलचित्रमा अमिताभको अलवा आयुष्मान खुराना रहेका छन् । बाँकी कलाकारको नाम खुलाइएको छैन् । चलचित्रमा अमिताभ आयुष्मानको घरबेटीको भूमिकामा रहने छन् ।