‘जाइरा’गीतमा नम्रता श्रेष्ठ र अनुपको रोमान्स

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘जाइरा’को' एक रोमान्टिक गीत सार्वजनिक भएको छ ।‘आँखैले बोल्छ’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमको आयोजनाबीच सार्वजनिक गरिएको हो । रवी मल्लको शब्द रचनामा कल्याण सिंहले संगीत भरेका छन्। संगीत संयोजन गोपाल रसाइलीको रहेको गीतमा सन्तोष लामाको स्वर रहेको छ ।

गीतको भिडियोमा नायिका नम्रता श्रेष्ठ र नायक अनुप विक्रम शाही फिर्चड छन्। भिडियोमा उनीहरुलाइ रोमान्टिक मुडमा देख्न सकिन्छ । एक्सन जनराको यस चलचित्रमामा नम्रता श्रेष्ठको एक्सन अवतार देख्न सकिन्छ। आशुतोष राज श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘जाइरा’मा नम्रता श्रेष्ठ र अनुप विक्रमको अलवा प्रमोद अग्रहरी, रेमोन दास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमा एक्सन निर्देशन सम्राट बस्नेतको रहेको छ। बाबु श्रेष्ठको छायांकन रहेको चलचित्र लोकेश बज्रार्चायले सम्पादन गरेका हुन् । चलचित्रको प्रर्दशन मिति भाद्र ६ गतेलाई तोकिएको छ ।

song: