टिकाको आवाज रहेको ‘पिरतीमा’ (भिडियो)

आर्टिष्ट खबर/ असार,काठमाडौं।

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बि. पाण्डेको शब्द तथा सुबास भुसालको संगीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । भिडियोमा प्रदिप (द नेक्स्ट) र सृष्टि खड्का फिचर्ड छन् । म्युजिक भिडियोको कोरियोग्राफी भने पवन सुस्लिंङले गरेका छन् भने उनैले छायांकन तथा सम्पादन गरेका हुन् । प्रदिप लामाको निर्देशन रहेको भिडीयोमा सपन लम्सालले मेकअप गरेका छन् ।

song: