वैज्ञानिक अक्षय कुमारको ‘मिशन मंगल’ (टिजर)

मुम्बई/(एजेन्सी)।

बलिउड चलचित्र ‘मिशन मंगल’को टिजर सार्वजनिक भएको छ। वैज्ञानिक राकेश धवनको जीवनमा आधारित यस चलचित्रमा राकेश धवनको भुमिकामा अभिनेता अक्षय कुमार निर्वाह गरेका छन्। चौवालिस सेकेण्डको  टिजर मिशन मंगल पुरा हुदाँको घटना देखाइएको छ।

चलचित्रमा बलिउडका अन्य चर्चित कलकारहरुको अभिनय रहेको छ । अक्षय कुमारसँगै तपसी पन्नु, विद्या बालन, सोनाक्षी सिन्हा, शरमन जोशी, नित्या मेनन, कीर्ति कुल्हारी लगायतको मुख्य भूमिका रहेको छ । जगन शक्तिले निर्देशन गरेको यो चलचित्र अगस्त १५ मा प्रर्दशनमा आउनेछ । यस  टिजरले दर्शकहरुलाई चलचित्रप्रति उत्सुक तुल्याएको छ । उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको यस  टिजरमा चलचित्रका सबै कलकार अटाएका छन्।

Teaser