गलबन्दीपछि ‘चट्ट रुमाल’मा अञ्जली (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गायक तथा संगीतकार हरि राईको शब्द रचनामा ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका मेलिना राई र हरि राईकै स्वर समावेश छ ।

क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा गलबन्दीकी मोडल अञ्जली अधिकारी र मोडल  दिक्पाल कार्कीले नृत्य गरेका छन् । भिडियोमा यि दुईको केमेष्ट्री निकै जमेको देखिएको छ । भिडियोमा अजय रेग्मीको छायाँकन र निराजन केसीको सम्पादन छ।

song: