तीनबर्षको राष्ट्रिय चलचित्र पुरस्कार बितरण, यसबर्ष विपिन–स्वस्तिमा उत्कृष्ट नायक–नायिका

गोपिकृष्ण चापागाईं/ असार, काठमाडौं ।

चलचित्र बिकास बोर्डको आयोजनामा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिएको छ । बिगत तीनबर्ष देखी बिबिध कारणले रोकिएको यस पुरस्कार यसबर्ष भने तीनबर्ष (२०७३, २०७४, २०७५) कै पुरस्कार प्रदान गरियो । कार्यक्रम शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा प्रदान गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतित्यता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्केटाको बिशष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । सम्पुर्ण पुरस्कृत कलाकारहरुलाई राष्ट्रपति भण्डारीको हातबाट नगद, ट्रफी तथा सम्मानपत्र बितरण गरियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति भण्डारीले समग्र चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको बताइन् । ‘अझ बढी चलचित्र क्षेत्रको विकास प्रवद्र्धन गर्नका लागी चलचित्रकर्मीहरुमा हौसला दिनका लागी यो कार्यक्रम गरिएकोमा चलचित्र बिकास बोर्डलाई धन्यवाद दिन चाहान्छु ।’ राष्ट्रपति भण्डारीले भनिन् । यस्तै बिकास बोर्ड अध्यक्ष केशब भट्टराईले पनि आफू अध्यक्ष भएको तीन महिनामै बिगत तीनबर्षदेखी रोकिएको राष्ट्रय चलचित्र पुरस्कार गर्न सफल भएको बताए । साथै आगामि दिनमा चलचित्र क्षेत्रलाई थप बिकास गर्न मिहिनत गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट परस्कृत सबै चलचित्रकमिलाई जनही रु. २५ हजार नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरियो । साथै दीर्घ साधना सम्मानबाट सम्मानित हुने वरिष्ठ चलचित्रकर्मिहरुलाई जनही रु. ३ लाख ५१ ह्जार १ सय ११ रुपैया सहित ताम्रपत्र तथा दोसल्ला ओढाई सम्मानि गरिएको थियो । कार्यक्रममा तीनबर्षका जुरी सदस्य टोलीलाई प्रमाणपत्रबाट सम्मान गरियो ।

‘राष्ट्रिय चलचित्र पुरस्कार २०७५’मा उत्कृष्ट लेखनमा चलचित्र गोपीको तर्फबाट दीपेन्द्र लामा र सामिप्यराज तिमिल्सिना,  उत्कृष्ट छायांकनमा सभर लभ चलचित्रबाट सञ्जय लामा, उत्कृष्ट सम्पादनमा साँइली चलचित्रबाट निमेश श्रेष्ठ, उत्कृष्ट अभिनेत्रीमा बुलबुल चलचित्रबाट स्वस्तिमा खड्का, उत्कृष्ट अभिनेतामा प्रसाद चलचित्रबाट विपिन कार्की, उत्कृष्ट निर्देशकमा बुलबुल चलचित्रबाट बिनोद पौडेल, उत्कृष्ट चलचित्रमा आरोही इन्टरटेनमेन्ट प्रा.ली.बाट निर्मित चलचित्र गोपी पुरस्कृत भए । यस्तै जुरी प्रोत्साहन सम्मानबाट भोर चलचित्रबाट पूजा कर्ण, चलचित्र ब्यापार विस्तार तथा प्रवद्र्धन सम्मानमा चलचित्र छक्का पञ्जा ३ सम्मानीत भयो । यस्तै उत्कृष्ट चलचित्रमा रिजे नासाँ (गुरुङ भाषा) सम्मानी भयो । यसबर्षको चलचित्र दीर्घ साधना सम्मान वरिष्ठ चलचित्रकर्मि तुलसी घिमिरेलाई प्रदान गरियो ।

यस्तै बिगतका बर्षमा रोकिएको २०७३ र २०७४ सालको पनि पुरस्कार यसैबर्ष प्रदान गरियो । बि.स. २०७३को उत्कृष्ट सम्पादनमा चलचित्र जात्रा बाट मित्रदेव गुरुङ, उत्कृष्ट छायांकनमा लभ सासाबाट शिवराम श्रेष्ठ, उत्कृष्ट लेखनमा कालोपोथीबाट मीन बशादुर भाम र अविनाश विक्रम शाह, उत्कृष्ट अभिनेत्रीमा निभ्न लागेको दियोबाट सृजना सुब्बा, उत्कृष्ट अभिनेतामा जात्राबाट विपिन कार्की, उत्कृष्ट निर्देशकमा सेतो सूर्यबाट दीपक रौनियार, उत्कृष्ट चलचित्र कालोपोथी, आदिवासी जनजाति तथा बिभिन्न मातृभाषी चलचित्रमा क्यु प्हो छे (भेडी गोठाले) , उत्कृष्ट लोकप्रिय चलचित्रमा छक्का पञ्जाले पुरस्कार पाए । यस्तै ०७३का लागी चलचित्र दीर्घ साधना सम्मान वरिष्ठ चलचित्रकर्मी सुभद्रा अधिकारीलाई प्रदान गरियो ।

यस्तै २०७४का लागी पनि उत्कृष्ट सम्पादनमा मंगलमबाट मित्रदेव गुरुङले नै पाए । यस्तै उत्कृष्ट छायांकनमा कृ बाट पुरुषेत्तम प्रधान, उत्कृष्ट लेखनमा धनपतिबाट खगेन्द्र लामिछाने, उत्कृष्ट अभिनेत्रीमा ब्लाइन्ड रक्सबाट बेनिशा हमाल, उत्कृष्ट अभिनेतामा मंगलमबाट पुष्प बहादुर खड्का, उत्कृष्ट निर्देशकमा बलाइन्ड रक्समा मिलन चाम्लिङ राई, उत्कृष्ट चलचित्रमा ब्लाइन्ड रक्स यस्तै आदिवासी जनजाति तथा बिभिन्न मातृभाषाी चलचित्रमा टिन्छेन फामा (शेर्पा भाषा) पुरस्कृत भए । साथै उल्लेखनीय अभिनय राष्ट्रिय पुरस्कार महिला तर्फ मंगलमबाट मिथिला शर्मा र पुरुष तर्फ शत्रुगतेबाट रमेश रञ्जन झाले पुरस्कार पाए । यस्तै ०७४का लागी चलचित्र दीर्घा साधना सम्मान वरिष्ठ चलचित्रकर्मि किशोर रानामगरलाई प्रदान गरियो ।