पुस्कल शर्माको फरक तीज गीत, ट्रेन्डिङ पस्यो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

पछिल्लो समय हरितालिका तीज पर्वको अवसरमा सार्वजनिक हुने गीतहरु तीजको लयमा आएका देखिदैनन् । शीर्षकमा तीज गीत लेख्ने तर तीजको मौलिकता झल्किएको पाइदैन । तर लोक तथा दोहोरी गीतको क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक पुस्कल शर्माले भने यसैकुराहरुलाई मध्येनजर गर्दै ‘नक्कले’बोलको तीजगीत सार्वजनिक गरेका छन् । जुन पुर्ण तीज लोकलयमा छ ।

गीतमा पुस्कलसँगै देवी घर्ति र शान्ति शाहीको स्वर रहेको छ । पुस्कलले यस गीतलाई आफ्नो लोकप्रिय गीत ‘हिरो’को दोस्रो भाग भनेका छन् । ‘दर्शकमाझ तीज गीतको झल्को दिन सक्नुपर्छ । गीत सुन्ने बित्तिकै छुट्टै आभाष होस्’ पुस्कलले आर्टिष्ट खबरसँग कुरागर्दै भने । ‘मेरा अन्य गीत जस्तै यसगीतलाई पनि दर्शक तथा स्रोताले माया गर्नुहुनेछ आशा लिएको छु ।’

भिडियोमा पुस्कल आँफै देखिएका छन् । यस्तै उनीसँग मोडल सारिका केसीको अभिनय छ । यस्तै हाँस्य कलाकार सरापे र फुलन्देको आमाको पनि अभिनय देख्न सकिन्छ । काजिश श्रेष्ठले निर्देशन गरेको भिडियो अजय रेग्मीले खिचेका हुन् भने दिपक बिष्टले सम्पादन गरेका हुन् । गीतको भिडियो यस समाचार तयार पार्दासम्म नेपालको ३१ औं ट्रेन्डिङमा आउन सफल भएको छ । यसबर्षको अहिलेसम्म सार्वजनिक भएका तीजगीत मध्ये ट्रेन्डिङमा आउने यो पहिलो गीत हो ।

video: