नीलिमा थापा मगरको आवाजमा ‘मन पन्छी’ सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

'नेपाल आइडल सिजन २'मा गोल्डेन माइक हात पारेकी गायिका नीलिमा थापा मगरको आवाजमा ‘मन पन्छी’ बोलको गीत सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसरमा उनले गीत सार्वजनिक गरेकी हुन्। डिपी खनालको शब्द रचनामा मनोज थापा मगरको संगीत समावेश गीतमा देवेश राईको संगीत संयोजन रहेको छ। मोहन राज अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा अभेष बज्राचार्यको छायांकन र माधव बेल्बासेको सम्पादन रहेको छ।

गीतको भिडियोमा नीलिमा फिर्चड छिन् ।

song: