‘वार’ टिजरमा ऋतिक र टाइगरको घमासान वार

मुम्बई,एजेन्सी ।

हालै मात्र बलिउड चलचित्र ‘वार’को टिजर सार्वजनिक भएको छ। टिजरमा अभिनेता ऋतिक रोशन र टाइगर श्राफको खतरनाक वार देख्न सकिन्छ। चलचित्रमा ऋतिक रोशन र टाइगर श्राफ मध्य एक भिलेन र एक हिरोको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ। ५५ सेकेण्डको टिजरमा ऋतिक र टाइगर बीचको एक्सन मात्र देखाइएको छ ।

दुईको एक्सनले चलचित्र हेर्न हतार भईसकेको अडियन्सले टिजरको कमेन्ड बक्समा लेखेका छन्। एक्सन थ्रिलरमा निर्माण भएको चलचित्रमा बानी कपूरको मुख्य भुमिका रहेको छ ।

यसराज फिल्मस् ब्यानरबाट तयार भएको चलचित्र सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। आदित्य चोपडाले निर्माण गरेको चलचित्र अक्टोबर २ अर्थात असोज १५ गते देखि प्रर्दशनमा आउदैछ।

Teaser: