मासु खान नपाएपछि ‘निर्मली’ लिन पुगे ‘सरापे’ (तीज गीत)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हास्यकलाकार यादब देबकोटा ‘सरापे’ र निरु खड्का ‘निर्मली’  फिचर्ड रहेको एक रमाइलो तीज गीत सार्बजनिक भएको छ। गायक टेक अधिकारी र गायिका अम्बिका बस्नेतको स्वर तथा शब्द रहेको गीतमा रेशम प्रधानको संगीत समावेश छ ‘भाई आयो लिन लाई’ बोलको गीतको भिडियोमा तीजमा माइत ल्याउनको लागि एक भाइ आफ्नो दिदीको घर गएको प्रसङ्ग देखाउन खोजिएको छ।

युबराज खत्रीको निर्देशन रहेको गीतको भिडियोमा युबराज सम्पादन छायांकन तथा सम्पादन रहेको छ।

song: