‘मारुनी’को दोश्रो गीतमा पुष्प र साम्राज्ञीको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘मारुनी’को दोश्रो गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत र मेलिना राईको आवाजमा ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक भएको हो। गीतको भिडियोमा नायक पुष्प र नायिका साम्राज्ञी रोमान्टिक मुडमा देखिएका छन्।

सुरेश वाग्लेको शब्द समावेश गीतको भिडियो विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका हुन्। निर्देशक नवल नेपालले यस चलचित्र निर्देशन गरेका हुन् । यसअघि उनले चलचित्र ‘मंगलम’ निर्देशन गरेका थिए । पुनम गौतमले निर्माण गरेको चलचित्र सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन्। गोविन्द फुँँयाल र निर्देशक नेपालले कथा लेखेको चलचित्रमा पुष्प र साम्राज्ञीसँगै आयुष प्रधान, अर्जुन श्रेष्ठ र रेविका गुरुंगलगायत कलाकारहरुको अभिनय छ। चलचित्रको  प्रर्दशन मिति  भदौ १३ गतेलाई तय गरिएको छ।

song: