‘सरौतो’ टीजरमा सुमीको जबरजस्त एक्सन

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नेपाली चलचित्र ‘सरौतो’ को टीजर सार्वजनिक गरिएको छ । यसअघि ‘कुले दाई’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले प्रमोशनमा थप मद्दत होस् भन्दै टिजर सार्वजनिक गरेको हो । टीजरमा अभिनेत्री सुमी मोक्तानलाई जबरजस्त एक्सन अवसरमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको लभ र रोमान्सलाई पनि विशेष स्थान दिइएको छ ।

चलचित्रमा लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशक हरी हुमागाईं हुन्। कुशल छायाँकारको रुपमा आफूलाई स्थापित गरेका उनको यो डेब्यू निर्देशीत चलचित्र हो । चलचित्र आउँदो कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ।